एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडाैं | माघ २३, २०७९
काठमाडौं : २९ माघमा बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । तर सोमबार केन्द्रीय सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाइएको छ ।
२९ माघदेखि १ फागुनसम्म तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न २६ फागुनमा सचिवालय बैठक बोलाइएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

